You are viewing the translated version of हेलिकप्टर, हटएयर बेलुन वा अन्य हवाई उपकरणको अवतरण गर्नका लागि दिइने निवेदन.
Schedule 16
हेलिकप्टर, हटएयर बेलुन वा अन्य हवाई उपकरणको अवतरण गर्नका लागि दिइने निवेदन
(नियम ४८ को उपनियम (१) सँग सम्बन्धित)
हेलिकप्टर, हटएयर बेलुन वा अन्य हवाई उपकरणको अवतरण गर्नका लागि दिइने निवेदन
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग/ कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालय कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन नियमावली, २०६४ बमोजिम हेलिकप्टर, हटएयर वेलुन वा अन्य उपकरण अवतरण गर्न अनुमतिको लागि देहाय बमोजिमको विवरण खुलाई यो निवेदन गरेको छु ।
१. अवतरण गर्न चाहेको उद्देश्य ः
२. अवतरण गर्न चाहेको उपकरण ः
३. अवतरण गर्न चाहेको उपकरण ः
४. अवतरण गर्न चाहेको क्षेत्र वा पटक ः
५. अवतरण गर्न लाग्ने अवधि ः
६. अनुमतिको लागि निवेदन दिनेको ः
दस्तखत ः
नाम,थर ः
दर्जा ः
मिति ः